राजावादीहरूले सुरक्षाकर्मीहरूलाई आपराधिक क्रियाकलापको भारी बोकाए : महासचिव पोख्रेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राजावादीहरूले सुरक्षाकर्मीलाई आपराधिक क्रियाकलापको भारी बोकाएर पानीमुनीको ओभानो बन्न खोजिरहेको आरोप लगाएका छन् ।
आइतबार उनले सामाजिक सञ्जालमा लेख्दै 'जनकमाणडर' तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई वोकाएर पानीमुनीको ओभाने बनेकाले खुला समाजमा सबै छर्लङ्ग रहेको उनले टिप्पणी गरेका हुन् ।
राजावादी र पूर्व पंचहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको र थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले,' उनले भनेका छन्,' घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो । तर निर्मल निवासको 'थ्रेट'का सामु उनीहरु निरही देखिए र भन्न थाले 'प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले ।'

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया