सुनको मूल्य हाल सम्मकै उच्च, तोलाको कतिमा हुँदैछ कारोबार ?

आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा ६ सयले बढेको हो ।
शुक्रवार तोलामा १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ६ सयले बढेर प्रतितोला १ लाख ७६ हजार ८ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँले घटेर आइतवार तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भएको छ ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया