शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

भोलि सार्वजनिक विदा

तस्विरः डेनिस आलम

काठमाडौँ- सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद ( ईद उफ फित्र) मा चैत १८ गते सोमबार सार्वजनिक विदा दिने हुने भएको हो ।