तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँ- काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा उनीहरूले तीनकुने र कोटेश्वर क्षेत्रमा लुटपाट, आगजनी तथा तोडफोड गर्नेहरूलाई पक्राउ गरेको हो ।
संगठित रुपमा राज्य विरुद्दको कसूर, आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न ४१ जना प्रतिवादीहरु पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

प्रतिक्रिया