कुलमानबारे ओलीको जवाफ- राष्ट्रसेवक कर्मचारीको गुण-दोष टीप्पणी गर्ने स्थल संसद् होइन्

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे संसद्मा बहस जरूरी नभएको बताएका छन् । सोमबार संसद् बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'राष्ट्रसेवक कर्मचारीको गुण दोष टीप्पणी गर्ने स्थल संसद् होइन् । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि यहि संसद्ले निर्णय गरको छ' उनले भने ।

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया