फरार रहेका दुर्गा प्रसाईले भनेः तिमीहरुको मलामी लिएर आउँदैछु,भ्रष्टाचारी हो

काठमाडौँ- प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईले नेपालमा रहेको भावी रणनीति तयार गरिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै शिकार गर्नु भन्दा पहिला सिंह एक कदम पछि हट्ने र पुन:आक्रमण गर्छ र त्यो दुर्गा प्रसाई सिंह नै रहेको उल्लेख गरेका हुन् ।
'अब छिट्टै तिमीहरुको मलामी लिएर आउँदैछ,भ्रष्टाचारी हो! मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भावी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउँदैनौ, बुझीराख! जय रास्टवाद,' उनले लेखेका छन् ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया