ज्ञानेन्द्र शाहीको एमालेलाई प्रश्नः सडकमा नारा, कुर्सीमा शासन, दोहोरो चरित्र, कस्तो हो आसन?

काठमाडौँ- राप्रपाका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सत्ताधारी दल एमालेलाई व्यंग्य गर्दै आफैँ सरकार,आफैँ आन्दोलन कस्तो खेल खेलेको भनेर प्रश्न गरेका छन् ।
एमालेले आज भक्तपुरमा बाइक र्याली गरेपछि उनले सामाजिक सञ्जालमा आफैँ सरकार, आफैँ आन्दोलन, यो कस्तो खेल हो भनी व्यंग्य गरेका छन् ।
उनले प्रश्न गरेका छन्,’ सत्ता र शक्तिको दुरुपयोग गर्ने यो कस्तो मेल हो जनताको आशा, चकनाचुर हुँदा, देशको भविष्य, अन्धकार हुँदा। सडकमा नारा, कुर्सीमा शासन, दोहोरो चरित्र, कस्तो हो आसन?

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया