पूर्व प्रधानमन्त्री चन्दको चेतावनीः निषेधको राजनीतिले मुलुक अगाडि बढ्दैन

काठमाडौँ- पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मुलुक निषेधको राजनीतिले अगाडि बढ्न नसक्ने चेतावनी दिएका छन् । सोमबार उनले एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सहमति, सहकार्य र सबै पक्षबीच राष्ट्रिय एकता अबको निकास रहेको उल्लेख गरेका छन् ।
दश वर्षको जनयुद्धपछि र ६२/०६३ को आन्दोलनपछि मुलुक राजनीतिक अस्थिरता, भ्रष्ट्राचार र कानुनविहीन र उत्तरदायित्त्व विहिनताको भूमरीमा फसेको छ । सरकार, संसद, न्यायपालिका र राज्यका अन्य अंगहरूमाथि जनविश्वास गुमेको र आम जनतामा घोर निराशा तथा आक्रोश पैदा भएको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
आफ्ना आग्रह र पूर्वाग्रह त्यागेर राजसंस्था, राजनीतिक दल र जनता एकै ठाउँमा अटाउने मिलन विन्दु पहिल्याउनु पर्ने उनको माग छ ।

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतको आदेश

अर्थमन्त्री पौडेलद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंक गभर्…

आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति पौडेल

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री ओली

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे

आठ अध्यादेश सर्वसम्मतिले पारित

प्रतिक्रिया