रेबिकालाई न्यायको माग गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीले गरे प्रदर्शन

काठमाडौं- कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले रेबिका खत्रीको न्यायको लागी बिरोध प्रदर्शन गरेका छन् । चैत्र १५ गते राजावादीहरुको आन्दोलनमा परी प्रहरीले गोली प्रहार गर्दा खत्री गम्भीर घँइते भएकी थिइन् ।
निर्दोष खत्री प्रति प्रहरीले दमन गरेको भन्दै बिद्यार्थीहरुले जडिबुटीमा केहीबेर चक्काजाम गरेका थिए भने कोटेश्वरमा आएर उक्त नारा कोणसभामा परिणत भएको थियो । आन्दोलनको दिन उनलाई भाटभटेनी नजिक गोली लागेको थियो । उनको सिभिल अस्पताल आइसियुमा उपचार भइरहेको छ ।
क्याम्पसका स्ववियु सभापती सन्जय बुढाथोकीले एक निर्दोष बिद्यार्थी माथी गोली प्रहार हुनु आफैंमा खेदजनक रहेको बताए । कोण सभामा बोल्दै बुढाथोकीले भने , ‘ यदि रेबिकाको खर्च सरकारले लिन मानेन भने थप न्यायको लागी आवाज उठाइरहने छौ“ ’। रबिका बिबिएस तेस्रो बर्षमा अध्ययनरत छात्रा हुन् ।
आन्दोलनका क्रममा सोही दिन पत्रकार सुरेश रजकको समेत ज्यान गएको थियो भने दर्जनौं भौतिक सम्पत्ती माथी तोडफोड भएको थियो ।- अभिषेक अधिकारी

पर्यावरणीय चेतनाको कमीले जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणका लागि प्रहरीले चलायो निः…

शिलान्यासको ६ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_A58UFq0BWO_6wr3nlqnrugfny2egzcb4xvm9knealsgasd4o82yuoqftnp6px7yluzmujo4.jpg)
भाडा बढाएका छैनौं, अफलाइन राइडदेखि होसियार : पठाओ
_2AHSkIig8X_2hruvsjdnd5wubtamfdgvprosr8lxpphr6byyzyt39gwpsmb1l9t8kgkr8ib_ecflIx0jsM_xjwvuyktwgltfoo0zs2jed1dbvqode03azsron71p2l2pga5djgojlfrrvn4.jpg)
अनिश्चितकालीन यातायात बन्द : चलेका छैनन् सार्वजनिक यातायात

प्रतिक्रिया