बाँकी अवधि संसद् चलोस्, मेरो शुभकामना तर मलाई शंका छ : केपी शर्मा ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने सरकार र पुनःस्थापित संसद् सही सलामत रहला भन्नेमै शंका रहेको बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘जे जस्ता घटनाक्रम विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ ।’
ओलीले अदालतको फैसलाको असर आगामी दिनमा देखिने भन्दै भने, ‘बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ । समयमा निर्वाचन होस्, तर मलाई शंका छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया