लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

काठमाडौँ- लिभरपुलले इङ्लिस प्रिमियर लिगमा पुन: जित हासिल गरेको छ ।
बुधबार राति भएको खेलमा टोलीले एभर्टनलाई रोमाञ्चक खेलमा १–० ले पराजित गर्दै जित हासिल गरेको हो ।
एनफिल्डमा घरेलु समर्थक माझ लिभरपुलले दोस्रो हाफमा विजयी गोल गरेको थियो । डिअगो जोटाले ५७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । लुइस डिआजको पासमा जोटाले टोली बिजयी गोल गरेका हुन् ।
अब लिभरपुलले प्रिमियर लिगमै फुलममको सामना गर्नेछ भने एभर्टनले भने दोस्रो स्थानको आर्सनलसँग खेल्नेछ ।
ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

प्रतिक्रिया