ट्रम्पले कुन देशलाई कति लगाए कर ? चीन-भारतलाई ३४-२६, नेपाललाई १० प्रतिशत (सूचीसहित)

काठमाडौँ- अमेरिकाले आज नयाँ कर नीति सार्वजनिक गरेको छ ।
जसअनुसार सबैभन्दा बढी कर सेन्ट पेरीलालाई ५० प्रतिशत र दोस्रोमा भियतनामलाई ४६ प्रतिशत कर लगाएका छन् भने सार्क राष्ट्रमा सबैभन्दा बढी श्रीलंकालाई ४६ प्रतिशत कर लगाएका छन् ।
उत्तरी छिमेकी मुलुक चीनलाइ ३४ प्रतिशत कर लगाएका ट्रम्पले सार्क राष्ट्रहरूमा पनि नयाँ कर लगाएका छन् । जसअनुसार भारतलाई २६, पाकिस्तानलाई २९, श्रीलंकालाई ४४, बंगलादेशलाई ३७ प्रतिशत कर लगाउँदा नेपाल, माल्दिभ्स, अफगानिस्तान र भुटानलाई भने १० प्रतिशत करमा सिमित गरेका छन् ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया