ताला फुटाएर काठमाडौँ महानगरका प्रमुख कार्यकारी अधिकृत गुरागाईं कार्यकक्ष प्रवेश

काठमाडौँ- कर्मचारीहरूले ताला फुटाएर काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराएका छन् । शुक्रबार विदामा बसेका गुरागाईं ३ महिना १४ दिनपछि कार्यकक्षमा प्रवेश गरेका हुन् ।
कर्मचारी र केहि जनप्रतिनिधिको सहयोगमा उनी आज कार्यालय फर्किएका हुन् ।

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न

सशस्त्र प्रहरी बल रौतहटद्वारा पाँच करोड ७४ लाख मूल्यका सामान बरामद

ख्याकुवामा खानेपानीको पहुँच

सवारी साधन दुर्घटनामा मृत्यु

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

प्रतिक्रिया