आज पनि बढयो सेयर बजार

काठमाडौं- आज पनि सेयर बजार बढेको छ। आज नेप्से २.८१ अकंले बढेर २७०२।८६ विन्दुमा पुगेर रोकिएको छ । साताको पाँचौ दिन बिहिवार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८४ करोड रूपैयाँ बराबरको कारोबार हुन पुगेको छ। जसअनुसार आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य भने घट्न पुगेको छ । हिजो देखी बृद्धि हुन थालेको सेयर बजार बिहीवार पनि बृद्धिको अवस्थामा नै अडिन पुगेको छ ।

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया