ओलीसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भनेः भारतले नेपालको सम्बन्धलाई धेरै महत्त्व दिएको छ

काठमाडौँ- थाइल्याण्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
मोदीले प्रधानमन्त्री ओलीसँग भेट गरेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै उनले बैंककमा ओलीसँगको भेटघाट उपलब्धीमूलक भएको बताएका छन् । भारतले नेपाललाई सम्बन्धको हिसाबले प्राथमिकतामा राखेको उनले उल्लेख गरेका छन् ।
भेटवार्तामा विभिन्न पक्षलाई लिएर वार्ता भएको उनले बताएका छन् । नेपाल-भारतमैत्री सम्बन्ध,उर्जा, संस्कृति तथा सूचना प्रविधिको बारेमा कुराकानी भएको प्रधानमन्त्री मोदीले बताएका छन् ।
बिमस्टेक सम्मेलन यस वर्ष उपलब्धीमूलक रहने उनको भनाइ छ । विपत्ति व्यववस्थापन र सामुद्रीक यातायातको बारेमा छलफल भएको उनले बताएका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया