शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौँ- उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश दिएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले इकागजलाई जानकारी दिए ।