सरकारले शिक्षकको माग तत्काल पूरा गरेर काममा फर्कने वातावरण बनाउनूः डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारसँग शिक्षकको माग तत्काल पूरा गरिदिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण बनाउनले सरकारलाई आव्हान गरेका हुन् ।
उनले भनेका छन्,’ सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण बनाउँनू।‘
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। केही दिनयता देशभरका शिक्षकले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् ।

एकीकृत समाजवादीद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

माओवादीले सहयोग नगर्दा शिक्षक सडकमा आउनुपरोः महासचिव पोख्रेल

राप्रपाले भोलि भृकुटीमण्डपमा कार्यक्रम गर्न नपाउने

चुनावअघि नै पार्टीको महाधिवेशन हुन्छः थापा

काठमाडौंमा फायर सेफ्टी सम्मेलन, वनमन्त्रीले देखाए उपकरण र जनशक्तिको कमीको चिन्…

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति पौडेल

प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना

प्रतिक्रिया