इनफिनिक्स जिटी २० प्रो पुनः नेपालमा – गेमरहरूकाे मागमा , नेपालीहरूको मनमा स्थान बनाउँदै

काठमाडौं- इनफिनिक्स प्रयोगकर्ताहरूबाट देशभरि पाएकाे माया र जबरदस्त समर्थनपछि, GT 20 Pro पुनः धमाकेदार रूपमा नेपाली बजारमा फर्कंदैछ – अझ बलियो, अझ स्टाइलिश, र अझ स्मार्ट।
MediaTek Dimensity 8200 Ultimate चिपसेटले सञ्चालित यो फ्ल्यागशिप गेमिङ फोन, ती सबैका लागि हो जसले खेलमा कुनै सम्झौता गर्दैनन्। यो फोन, तपाईंहरू जस्ता निडर गेमरहरूको जोशपूर्ण मागमा पुनः ल्याइएको हो।
धुलिखेलदेखि धनगढीसम्म, सहरका स्ट्रिट गेमरहरूदेखि ई-स्पोर्ट्स सपना देख्ने युवासम्म, GT 20 Pro केवल एउटा फोन मात्र होइन – यो साहस र शक्ति को प्रतीक बनिसकेको छ। र यिनै भावना नै हुन् – जसले यसपटकको पुनः आगमनलाई प्रेरणा दिए।
यो केवल स्टक थपिएको होईन।
यो पुनर्जागरण हो। उत्सव हो। GT 20 Pro लाई नेपालकै मोबाइल गेमिङ लेजेन्ड बनाउने हरेक प्रयोगकर्ताको लागि धन्यवाद हो।
मुख्य विशेषताहरू:
- डेडिकेटेड गेमिङ डिस्प्ले चिप – – अत्यन्त स्मूद र रियल टाइम ग्राफिक्स अनुभवका लागि
- 120Hz AMOLED डिस्प्ले – अल्ट्रा-फास्ट टच रेस्पोन्स, प्रो गेमर लेभल अनुभव
- साइबर मेचा डिजाइन – लुक्स र पर्फमेन्स दुबैमा गेमर स्पिरिट
- Gen Z का लागि तयार गरिएको स्टाइल र गेमिङ DNA को परफेक्ट मिक्स
पहिलोपटक छुटाउनु भएको थियो भने, या अब अपग्रेडको सोचमै हुनुहुन्छ भने –
अबको समय तपाईंको हो।
GT 20 Pro फर्किएको छ – फेरि एकपटक नेपाल जित्न।
११ अप्रिल २०२५ देखि सम्पूर्ण इनफिनिक्स स्टोरहरू र अनलाइन प्लेटफर्महरूमा उपलब्ध।
खेलौं, जितौं।
GT 20 Pro – जित्नैका लागि जन्मिएको।

इनड्राइभको ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न

बेकोको उत्कृष्ट प्रोडक्टमा “अनबक्स् ह्याप्पिनेश” नयाँ बर्ष उपहार योजना

दोहोरो अंकले घटयो सेयरबजार

सुनको मूल्य आज पनि घट्यो

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

नयाँ वर्षमा बससेवाको अफरै अफरः ८२ वटा फ्री टिकटदेखि बम्परमा ८२ हजार नगदसम्म

प्रतिक्रिया