शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

दोहोरो अंकले घटयो सेयरबजार

नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमवार नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेर रोकिएको हो । साताको दोस्रो दिन ३२२ कम्पनिको १ करोड १४ हजार ८६६ कित्ता खरिदबिक्री भएको छ । जसबाट  ५ अर्ब ६५ करोड ८९ लाख  ७३ हजार ७६६ रुपैयाँ कारोबार हुन पुगेको छ। कारोबारमा आएका मध्ये २३ कम्पनीको त्यो बढ्दा २२१ वटा कम्पनीको भने घटेको छ ।