बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

ढाका- बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ ।
गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरूविरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।
ढाका महानगरीय सत्र न्यायाधीश मोहम्मद जाकिर हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार गर्दै उनीहरूलाई जेल पठाउन आदेश दिएका हुन्। नौ महिला वकिल र ढाका बार एसोसिएसनका पूर्व अध्यक्ष अबु सैयद सागरलाई भने जमानत दिइएको छ ।

अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा

नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

रूसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो हमला, ४१ लडाकु विमान पार्यो ध्वस्त

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

पाकिस्तान र इरानबाट पाँच लाख अफगान शरणार्थी स्वदेश फर्किए
युक्रेनी तालिमस्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

गाजामा स्वास्थ्य सामाग्री लुटियो, राष्ट्रसंघद्वारा दुःख व्यक्त

प्रतिक्रिया