बल्खुमा राप्रपाको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

काठमाडौँ- बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शन जारी रहेको छ।
सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतले सम्बोधन गर्दैछन् ।
चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भए पछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया