छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री

चीन र भारतसँग नेपालको सबन्ध नबिग्रिएको दावी गरेका छन् । मधेस प्रदेश सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दावी गरेका हुन् । ‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यसमा कुनै सत्यता छैन्,’ उनले भने, ‘सँगै सुतेकाहरू बिच खुट्टा तलमाथी हुनु स्वाभाविक हो, संबादवाट हल गर्ने कोशिश गर्नु पर्छ ।'
'हाम्राे दुइ छिमेकीसँग सबन्ध राम्राे छ, यसलाइ कसैले बिगार्न सक्दैन' उनले भने ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकियो, के-के भयो छलफल ?

आन्दोलनरत शिक्षकलाई मन्त्री गुरूङको प्रश्न : सरकारलाई अप्ठेरो पारेर राजतन्त्र ल्या…

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान

शिक्षकको माग सम्बोधन गर्न संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

‘सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो’

प्रतिक्रिया