राजा, संघीयता खारेजी र हिन्दु राज्य चाहनु संगठित अपराध हो ? : अध्यक्ष लिङ्देन

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा चाहिन्छ भनेर कराउनेलाई पक्राउ गर्ने हो भने हामीलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । मंगलबार बल्खुमा आमसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा चाहिन्छ भन्नेलाई पक्राउ गर्ने हामी सबैलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् ।
जनताको मत प्राप्त गरेर आएकालाई किन थुनेको भनेर उनले प्रश्न गरेका छन् । 'राजा चाहिन्छ, हिन्दु राज्य , संघीयता खारेज र आन्दोलन गर्नु संगठित अपराध हो,?' उनले भने ।

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

आज राष्ट्रियसभाको बैठक बस्दै

संसदीय समितिमा भन्सार विधेयकबारेमा छलफल हुने

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

नक्कली भुटानी झै भिजिट भिषा प्रकरण लुकाउन खोजियोः कमल थापा

प्रतिक्रिया