बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

यामाहा नेपालले आयोजना गर्न लागेको बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' यही २८ चैतदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ । एक सातासम्म चल्ने यो एक्सचेन्ज तथा मोटो उत्सव आगामी ३ वैशाख २०८२ सम्म सञ्चालन हुने बताइएको छ ।
नेपालकै सबैभन्दा ठूलो दुई-पाङ्ग्रे सवारीसाधन एक्सचेन्ज कार्यक्रममध्ये एक मानिएको 'यामाहा ब्लु फेस्ट'ले बाइकप्रेमीहरूका लागि रोमाञ्चक अवसरहरू ल्याएको छ । कार्यक्रममा सहभागी भएर यामाहाको आकर्षक अफर र अनुभव प्राप्त गर्न सकिने आयोजक यामाहा नेपालले जनाएको छ ।
यस्ता छन् 'यामाहा ब्लु फेस्ट'का मुख्य आकर्षणहरू
• कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस् ।
• कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन ।
• अन्य कुनै पनि ब्रान्डमा रू. २५,००० न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य) ।
• एक्सचेन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस ।
• कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिङ ।
• यामाहा थ्रिल अफ थ्री योजनाका साथ रु. १,००,००० सम्म नगद छुट:
– थ्रिल अफ थ्रीविज्ञापन सेयर गरीरु. १,००० जित्न सकिने ।
– विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्न सकिने ।
– यामाहा खरिद गर्दा १,००,००० सम्म नगद छुट जित्न सकिने ।
यामाहा ब्लु फेस्ट एक्सचेन्ज इभेन्ट मात्र नभई एक पूर्ण उत्सव भएकाले साथीहरू र परिवारसँगै सहभागी भएर यसको मजा लिन सकिने कम्पनीले जनाएको छ ।

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…

लगनखेलमा ‘यामाहा ब्लू फेस्ट २०८२’ को सुरुवात, असार १२ गतेदेखि १७ सम्म चल्ने

डोङफेङ नामीद्वारा नेपालका लागि ‘फाइभ स्टार अफर’को घोषणा

हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एमजी मोटर्स नेपालले ग्राहकहरूलाई सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै

प्रतिक्रिया