पप्पुसहित ६ कम्पनी कालोसूचीमा : एक वर्षसम्म सरकारी ठेक्का लिन नपाउने

काठमाडौं : सरकारले पप्पुसहित ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै जानकारी दिएको हो ।
निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुलाई एक वर्षका लागि कालोसूचीमा राखेको कार्यालयले जनाएकाे छ । यी कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउँदैनन् ।
जेआईईसी- पप्पु, चारघरे कन्स्ट्रक्सन, नन्दला कृषि मेशिनरी सप्लायर्स, डोलरी कन्स्ट्रक्सन, उत्कल कन्स्ट्रक्सन र एबीसी ट्रेड एन्ड सप्लायर्स कम्पनीलाई कालोसूचीमा राखेको हो ।

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रतिक्रिया