रौतहट प्रहरीद्वारा चोरीको पाँच मोटरसाइकल बरामद

रौतहट- रौतहटस्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा बिभिन्न ब्राण्डको कागजपत्र नभएको ५ थान चोरीको मोटरसाइकल बरामद गरेको हो।
बरामद मोटरसाईकलहरु को कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको चोरीको सवारी साधन नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन् ।

कर्फ्युले नयाँ वर्षको स्वागतमा आयोजित रात्री बजार स्थगित
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_xXf8j4dxv7_jhdaonyadw2dz92zdq7x5z2nq94qsp2x5j67btdjcxropyserdntvtepin26_Ij5FLfEO2U_w5yn1ks5qzudztmxstt5gsxiw3pxtha256bsthbegvkflzmi5dioysferpj9.jpg)
वीरगञ्जमा कर्फ्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_DBKuIOOL5Y_n2fhd1tnna5ybo9guhsimymugaliijwuvstbtrau0fm97ntapqacuzh8lepm.jpg)
हनुमान जयन्ती मनाउने क्रममा दुई समुदायबीच झडप, वीरगञ्ज तनावग्रस्त (फोटो फिचर)

समाजवादी रौतहटको अध्यक्षमा पुनः कमल यादव चयन

चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ

जसपा नेपाल रौतहटमा राजिव रञ्जनको प्यानल निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाच…

प्रतिक्रिया