बालाजु औद्योगिक क्षेत्रमा आगलागी
काठमाडौँ- काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । शनिबार औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आगलागी नियन्त्रणको प्रयास भइरहको जनाएको छ ।

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

प्रतिक्रिया