संवैधानिक निकायमा वा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राखौँः डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले संवैधानिक निकायमा तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्नुपर्ने माग गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमा लेख्दै उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई संबैधानिक निकाय, राजदुत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नुपर्ने उल्लेख गरेका छन् ।
‘यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ,’ उनले भनेका छन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_m7YIjxagU6_qbuzjxb3aploapvbatjq8x1js46pjhpskqany8cb1ipo8drrypwucsyf4kn8.jpg)
प्रतिक्रिया