गठबन्धनमा संकट परे पछि ओली-देउवाबिच भेटबार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीचमा भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बीचमा भेटवार्ता भएको हो ।
सो भेटवार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बताइएको छ । सो भेटवार्ता पछि दुई दलीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको जनाइएको छ ।
१२ वर्ष लगाएर खेलमैदान निर्माण

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

ग्रामिण कृषिमा बढ्दो आकर्षणले उकासिदै छ क्षेत्रिय अर्थतन्त्र

एडीबीको ऋण चाहिन्न ,खोलाखोल्सीकै पानीले गुजारा गरौँला: मेयर साम्पाङ्ग
श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

डेटिङ् एप क्रिप्टो कारोबारमा संलग्न ६ जना चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

'मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य यथाशक्य छिटो सम्पन्न गर्नू'

प्रतिक्रिया