बिहीबार २६ असार, २०८२
Thursday, July 10, 2025

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो ।