नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट

काठमाडौँ- नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङलाई ११५ रनमा अलआउट गरेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो ।
नेपालका युवराज खत्रीले १० ओभरमा ४ विकेट लिए भने विपिनप्रसाद शर्माले ३ विकेट लिए ।
त्यस्तै सन्तोष यादव २ विकेट लिए । अशोक धामीले एक विकेट लिएका छन् ।
त्यसैगरी हङकङका शिव माथुरले सबैभन्दा बढी ६३ रन बनाए । त्यस्तै आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

प्रतिक्रिया