ओलीको बालकोट यात्रामा जे देखियो (फोटो फिचर)

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट बालकोट सरेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओली बुधबार निजी निवास बालकोट सरेका हुन् ।
ओली बालकोट सर्दा एमालेको युथ फोर्सले स्कर्टिङ गरेको थियो । बालकोटको घरमा ओलीलाई उनको बुवाले स्वागत गरेका थिए । ओलीले बरन्डामा निस्किएर आफ्ना कार्यकर्तालाई हात हल्लाएका थिए ।
हेर्नुस् तस्बिरहरू :

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया