बुटवलमा महिलामाथि गोली प्रहार
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_rmvf9n3Ipb_enklytdmzsdnog8boekpq58r9gh9w813gvcpbqsdfxyt1ml1nmfaocjkdthg.jpg)
काठमाडौँ- बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । शनिबार बिहान करिब साढे ९ बजे बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
पाल्पा घर भएकी क्षेत्री बुटवल बस्दै आएकी थिइन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

प्रतिक्रिया