नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपाल वञ्चित
काठमाडौँ- आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । शनिबार वर्षाले ग्राउण्ड भिजेपछि खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको हो ।
नेपाल र अफगानिस्तानको समान ३-३ अंक थियो । तर आजको अंक बाँडिदा समान ७-७ अंक भएको थियो । तर अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको हो ।
करिब ५ घण्टा मैदान सुकाउने काम गरिए पनि केहि भागमा निकै खराब भएर खेल हुन नसकेको हो । अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरेका थिए ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

प्रतिक्रिया