आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार तय भएको निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । आज पनि सुन तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ र चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेकोछ ।