माओवादी अध्यक्ष दाहाल र नेकपा महासचिव चन्दबीच भेटवार्ता

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको नेकपा कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । उनकाअनुसार भेटमा चन्द नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला समेत सहभागी थिए ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको उनले बताए । आजै नेकपा सचिवालय बैठकले राजनीतिक भेटघाटलाई तीब्रता दिने निर्णय गरेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया