माओवादीको निर्णय : शिक्षक र निजामती विधेयक अघि बढाउन पहल गर्ने, सरकारलाई संसद्बाटै दबाब दिन प्रचण्डको निर्देशन

काठमाडौँ- शिक्षा विधेयक र शिक्षकहरूका समस्या समाधान गर्न नेकपा माओवादी केन्द्रले पहलकदमी गर्ने भएको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै अन्य दलहरूसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको हो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पुगेका विधेयकहरू पारित गर्न पार्टीका तर्फबाट संसद्मा भूमिका खेल्न निर्देशन दिएका छन् ।
त्यस्तै निजामती कर्मचारी, प्रहरी विधेयकलाई पनि अघि बढाउन पहलकदमी गर्ने निर्णय गरेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया