भाेलीकाे संसदमा पहिलाे सम्बाेधन प्रधानमन्त्रीले गर्ने

काठमाडौँ- संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ भाेली प्रधानमन्त्रीले सम्बाेधन गर्ने तयारी गरेका हुन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएकाे हाे ।

‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’

शिक्षा मन्त्रीको रुपमा पन्तको शपथ ग्रहण

'सरकारले निजी मेडिकल कलेजलाई सहयोग गर्दैन'

कोशी प्रदेशमा माओवादीको जनसंगीत अभियान
आज लोकतन्त्र दिवस

‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’

राष्ट्रपति कार्यालयले गरायो मन्त्रीपरिषद हेरफेरको जानकारी

प्रतिक्रिया