सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई भोलि बिहान साढे ७ बोलायो

काठमाडौं- सरकारले शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा आउनका लागि आह्वान गरेको छ । सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै आज कारणवश वार्ता हुन नसकेको भन्दै भोलि बिहान साढे ७ बजे पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् ।

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

प्रतिक्रिया