सरकार र शिक्षक महासंघको वार्ता निष्कर्षविहीन
काठमाडौँ- सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा बसेको वार्ता निष्कर्षविहीन भएको हो ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार फेरि छलफल गर्नेगरी वार्ता सकिएको छ ।
'मन्त्रालयबाट भने शिक्षकका माग सम्बोधनबारे ठोस कुरा आइसकेको छैन' नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने 'तर, वार्तालाई निरन्तरता दिने सहमति भएको छ ।'
आफुहरूले पेस गरेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउने उनले बताए ।

नेपालमा कति छन् विद्यालय ?

साढे ७ बजे सरकार र शिक्षक महासंघको वार्ता

वार्ता गरेनौँ, मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षक

निजी विद्यालयमा विद्यार्थी जान थालेपछि सिद्धेश्वर माविले थाल्यो पाठ्यपुस्तक वितरण

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने
कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

प्रतिक्रिया