पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटीले हात पारेको छ । शनिबार साँझ दशरथ रंगशालमा भएको खेलमा पोखरा थण्डर्सलाई २-१ ले हराउँदै ललितपुरले उपाधि हात पारेको हो ।
ललितपुरको जितका लागि इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरेका छन् । त्यस्तै पोखराका सुदिल राईले एक गोल फर्काए ।
विजेता ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख पाएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया