१७ वर्षीय बालिकाको बालविवाह गराउने दुई जना पक्राउ

कलैया : १७ वर्षकी बालिकाको बालविवाह गर्ने दुई जना बारामा पक्राउ परेका छन् । बालिकाको २४ वर्षका पुरुषसँग विवाह गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का महेश सहनी र पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ बस्ने ठग सहनीले आपसी सहमति गरेर २४ वर्षका विशाल सहनीको बिहे १७ वर्षकी बालिकासँग गराएका थिए ।
असार १७ गते भुटनदेवी मन्दिरमा बिहे गराएको सूचना स्थानीयले प्रहरीलाई दिएपछि जबर्जस्ती बालविवाह गराउने दुई जना पक्राउ परेका हुन् ।

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया