प्रहरीले दियो सांसद राइ पक्राउ परेको जानकारी संसदलाई

सांसद माया राइ पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ। सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद राइ पक्राउ परेको बारेमा सो जानकारी गराएको हो ।
‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिबादी स्वर्ण लक्ष्मी बहु उदेश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम सञ्चालक गितेन्द्रबाबु राइ समेत भएको ठगी र संगठित अपराध सबन्धी कसुर मुद्दामा भागी फरा रहेका प्रतिवादी माया राईलाइ अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितवाट पक्राउ गरी यसका कार्यालयमा दािखल हुन आएकी प्रतिबादी नेपाली कांग्रेसको बर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

बानेश्वरको झडपमा पत्रकारसहित ५० बढी शिक्षक घाइते

भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी
_OmAptknzY7_iuvseesfdo8q2lremsttop7xbx8nfgvg8kjapfvj08updzabrec4tgc1ihol_2Hp9USAW1v_cfxsvbuq5qlzpysuj0qjr5qy1xldq82cgi2rjaododptqr3qhk9fddcxvktb.jpg)
भूकम्पका कारण नभइ आणविक परीक्षणले हल्लिरहेछ धर्तीः अनुसन्धान

आज तपाइको भाग्य कस्तो छ? हेर्नुहोस राशिफल

प्रतिक्रिया