सुनचाँदी तोलाको कतिमा कारोबार हुँदैछ ?

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको जानकारी गराएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँ कायम थियो ।

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

इनड्राइभको ‘द बेटर ड्राइभः इनिसिएटिभ-मनी, माइन्ड, म्यानर’ सम्पन्न

लगानी बोर्डको संगठन संरचना खाका स्वीकृत

सर्लाही भन्सारमा राजस्व संकलन घट्यो

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल

प्रतिक्रिया