बार्ता नगरी शिक्षक माथी सरकारले बल प्रयाेग गरेकाे भन्दै शेखर आक्रोशित

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् । शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भएको उल्लेख गर्दै उनले शिक्षकहरूसँग बार्ता गरी समस्या समाधान गर्न मागसमेत गरेका छन् ।
‘पठन पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ, यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो,’ कोइरालाले भने, ‘अब धेरै ढिला भयो, एक दुई दिन मै समस्या समाधान गरी पठन पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

शिक्षकको आवाज नदबाउ संवाद गरः महामन्त्री थापा

‘सुदूरपश्चिमको विकासका लागि राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना आवश्यक’

शिक्षकहरूमाथिको आक्रमण के जोगाउन हो? : अध्यक्ष लिङ्देन

डंगोलको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत

देशले धान्ने गरी शिक्षकको माग पूरा गरौः राष्ट्रिय सभा सदस्य सिटौला

सडकका असन्तुष्टि आवाजहरू सम्बोधन गर्नूः अध्यक्ष दाहाल

प्रतिक्रिया