सुनको मूल्य घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

अमृत भोग बासमती चामलको ग्रान्ड डिलर कार्यक्रमको शुभारम्भ
मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा सकियो

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम

चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
_SaqO5ZvX4E_zjmukvsxbd06pjybli2ls6n1htrjzr0knsghwpzk4b6cubs5l9vulmbt20mu_UwwrkHXnZl_vtj79gadgmwpmoszwdjezteap36fkqdp687ljoxljlyusozfnfiu493juzjf.jpg)
आरोहीको भीडले गुलजार बन्यो सगरमाथा आधारशिविर

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

प्रतिक्रिया