बुधबार १७ बैशाख, २०८२
Wednesday, April 30, 2025

बाहुबलीः २ पुनः विश्वब्यापी रिलिज गरिँदै

हैदराबाद- निर्देशक एसएस राजामौलीको ब्लकबस्टर फिल्म बाहुबलीः द बिगिनिङ अक्टोबर २०२५ मा फेरी रिलिज हुने भएको छ ।

सैकनिल्कका अनुसार भारत र अन्तर्राष्ट्रिय बजारमा बाहुबलीः२ ठूलो पर्दामा देखिन लागेको हो ।

निर्माता शोबु यार्लागड्डाले सोमबार सोशल मिडियामा पुष्टि गरेकी बाहुबलीः २ पुनः विश्वभरी रि रिलिज गरिँदैछ ।

शीर्षक भूमिकामा सुपरस्टार प्रभास अभिनीत पिरियड एक्शन ड्रामा  फिल्म हो । खासमा बाहुबलीले भारतीय फिल्ममा ब्रेकरको रूपमा हेरिने गरिएको छ किनभने यो फिल्मले उत्तर र दक्षिणको भाषा अवरोध तोडेको थियो । र, दक्षिणमा निर्माण भएको यो फिल्म  सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एकको रूपमा उभिएको थियो ।

निर्माता शोबु यार्लागड्डाले यसअघि नै सो चलचित्र पुनः रिलिज हुने संकेत दिएका थिए तर सोमबार उनले त्यसको पुष्टि नै गरिदिए । फिल्म निर्माताले यो पनि खुलासा गरे कि यसअघि नराखिएका केही दृश्यहरू केही आश्चर्यका साथ फिल्मको देखाइनेछ । जसले यस वर्षको अक्टोबरमा पुनः जारी गर्नेछ।

मूल रूपमा जुलाई २०१५ मा रिलिज भएको बाहुबली ६५० करोडको विश्वव्यापी सङ्कलनका साथ त्यस समयमा दोस्रो सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो। डब गरिएको हिन्दी संस्करणमा १०० करोड नेट कलेक्सन गर्ने यो पहिलो दक्षिण भारतीय फिल्म पनि हो ।
 

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

‘होस्टेल ३’ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टिम सम्मानित

‘होस्टेल ३’ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टि…

निर्देशक साजिद माथी हिराेइनकाे गम्भीर आरोप, भनिन, 'घरमा बोलाएर कपडा उतार्न लगाइयाे'

निर्देशक साजिद माथी हिराेइनकाे गम्भीर आरोप, भनिन, 'घरमा बोलाएर कपडा उतार्न …

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबवाट कमाउनुहोस् पैसा

भ्युज भएन नो टेन्सन, अब ४ अन्य तरिकाले युटयुबवाट कमाउनुहोस् पैसा

‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नयाँ पोस्टर सार्वजनिक

‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति, तीन नय…

‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक, दया र वसुन्धराको संवादमा कथाको ट्विस्ट

‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक, दया र वसुन्धराको संवादमा कथाक…

तरहरा राष्ट्रिय कविताको प्रथम ताज अविनाश भट्टराईलाई: अधिकारकर्मी परियार देखि डक्टर खड्का सम्म सम्मानित

तरहरा राष्ट्रिय कविताको प्रथम ताज अविनाश भट्टराईलाई: अधिकारकर्मी परियार देखि …

१०० देशमा प्रतिबन्ध लागेको विश्वको सबैभन्दा विवादित फिल्म

१०० देशमा प्रतिबन्ध लागेको विश्वको सबैभन्दा विवादित फिल्म