नेप्सेमा दोहोरो अंकको गिरावट

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक आज १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर रोकिएको छ । जबकी, यो सोमबारको भन्दा १४ अंकले घटेको हो ।
नेप्सेसँगै सेयर कारोबारको कुल रकम पनि घटेको छ। आज ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ मात्रै कारोबार हुन सकेको छ ।
जबकी, सोमबार ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। जसअनुसार कारोबारमा आएकामध्ये ५७ स्टक्सको मूल्य बढ्दा १८८ वटाको घटेको थियो ।

‘बजाज ग्रान्ड कार्निभल’ २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

सुनको मूल्य बढ्यो

तरकारी : पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च, अरूको कति छ ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

पोखरा विमानस्थल : २ अर्ब २२ करोड अनियमितता भएको प्रतिवेदन मूल समितिमा, गोकु…

अमृत भोग बासमती चामलको ग्रान्ड डिलर कार्यक्रमको शुभारम्भ
मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा सकियो

प्रतिक्रिया