सत्तारूढ दलको बैठक बस्दै

काठमाडौँ- सत्तारूढ राजनीतिक दलको बैठक बस्दैछ ।
शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा सो बैठक बस्ने जनाइएको छ । बैठक बिहान ११:०० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सहिद परिवारसँग प्रचण्ड : ‘एक सहिद, एक रोजगार कार्यक्रम’को आश्वासन

प्रतिपक्ष दलले शिक्षकको आन्दोलनलाई राजनीतिक रङ्ग दिएः सचेतक बर्तौला

भारत नेपालको व्यवस्थालाई उल्टाउने पक्षमा छैनः डा. भट्टराई

‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न मिलेर काम गरौँ’

श्रम संसार पोर्टलले सही सुचना सम्प्रेषण गर्छ: श्रम मन्त्री भण्डारी

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड

प्रतिक्रिया