नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणा सभा स्थगित (भिडियोसहित)

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ ।
नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता सभा रोकिएको जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।
चौधरीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेको जानकारी पाएको उनले बताए । उहाले दुई पार्टीलाई एकता हुन नदिनका लागि चौधरीलाई पक्राउ गरिएको दुई पार्टीको निष्कर्ष रहेको जिकिर गरे ।
उनले अब दुई पार्टीका शीर्ष नेता बसेर आगामी कदमकाबारेमा आवश्यक निर्णय लिइने उल्लेख गर्नुभयो । चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टी नेता कार्यकर्ताले नाराबाजी गरेका थिए ।
र, यो पनि

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया